कोरियाको जन्दंग्सा गुम्बामा विविध संस्कृतिक कार्यक्रमको आयोजना हुने l
https://nnkorea.blogspot.com/2013/05/l_9185.html
नमस्ते नेपाल कोरिया संवाददाता l
२०१३ जुन २ तारिक आइतबारका दिन बुद्ध जयन्तिको उपलक्ष्यमा जन्दंग्सा गुम्बामा विविध संस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ I उक्त विविध संस्कृतिक कार्यक्रममा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह गरिएको छ। कोरियाको बुद्ध बिहारको वास्तुकलाको नमुना बिहारको रुपमा परिचित यस जन्दंग्सा गुम्बा अति रमणीय स्थलमा अवस्थित रहेको छ। विगतका बर्षहरुमा सो स्थलमा हुँदै आएको विविध संस्कृतिक कार्यक्रममा नेपाल लगायत विभिन्न अन्य देशहरुले पनि सहभागीता जनाउदै आईरहेको छ I नेपालको तर्फबाट नेपाल कोरिया संस्कृतिक मंचले नेपालको परिचयलाई संस्कृतिबाट गराउंदै आएको छ I संस्थाका अध्यक्ष रमेश श्रेष्ठले सो कार्यक्रममा सहभागिता मात्रले पनि बुद्ध जन्मेको देश हाम्रो नेपाललाई विश्व भर परिचित गराउन मद्दत पुग्नेभएकोले उपस्थितिको लागि हार्दिक आग्रह गर्नु भएको छ । सो गुम्बा सम्म पुग्न बसको व्यवस्था भएकोले निम्न मिती,स्थान र समयमा उपस्थितीको लागी हार्दिक अनुरोध गरिएको छ ।
मिती - २०१३ जुन २ तारिक
समय -बिहान८:३०बजे सम्म ।
बस पाउने ठाउँ- दोङ्ग्देमुन गेट नं ३ -
रमेश श्रेष्ठ :०१०-३२६६-९०३३
ईश्वर गुरुङ :०१०-३५५०-६८७३
मासक - रवि महर्जन :०१०-९४३६-५५८६

Post a CommentDefault CommentsFacebook Comments