फेङ्थेक माइग्रेन्त सेन्टरमा भएको निःशुल्क स्वास्थ्य परामर्श शिबिरका फोटोहरु l
https://nnkorea.blogspot.com/2013/06/l_16.html
आज १६ जुन आइतबारका दिन दक्षिण कोरियाको फेङ्थेक माइग्रेन्त सेन्टरमा कोरिया संदेश क्लबको संयोजकत्वमा तथा फेङ्थेक माइग्रेन्त सेन्टर ,नेपाली समितिको प्रायोजकत्वमा कोरियाका नेपाली स्वास्थ्यकर्मीद्वारा निशुल्क स्वास्थ्य परामर्श शिबिर कार्यक्रम सम्पन्न भएको छ l उक्त सिबिरमा डा. बिरेन्द्र तिवारी, डा.हृदयस मल्ल र डा.रोशनी उलकसंग करिब ८० जना जना नेपालीहरुले परामर्श लिएका थिए ।
तस्बिर : समिर निरौला
Post a CommentDefault CommentsFacebook Comments