नेपाल योङ स्टार ग्रुपको अपिल l
https://nnkorea.blogspot.com/2013/06/l_2.html
नमस्ते नेपाल कोरिया सम्बाददाता l
फर्क फर्क हे समाउ मानिसहरुको पाऊ,
मलम लगाउ आर्तहरुको चहराईरहेको घाउ,
मानिस भइ ईश्वरको दिव्य मुहार हँसाऊ,
धर्म कर्म गर्न कुनै मन्दिर, मस्जिद या गुम्बामा धाउनु भन्दा दुखीहरुको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको कुरा महाकवि लक्ष्मीप्रसाद देवाकोटाको कविताका यी पंक्तिहरुले हामीलाई अभिप्रेरित गरेको छ । र फेरि एकपटक हाम्रो सामु आफ्नो तर्फबाट अरुलाई सहयोग गर्न सकेको भुमिका निर्वाह गर्ने परिस्थितिको सिर्जना भएको छ ।
रोजगारीको शिल्शिलामा प्रवाशी भुमी दक्षिण कोरिया आउनु भएका हाम्रै नेपाली २ जना दाजुभाईहरू दार्चुला निवाशी काशी राज जोशी र कास्की निवाशी हरि के .सी. ब्रेन ट्युमर र ब्लड क्यान्सर प्राण घातक रोग लागेर जीवन मरणको दोसाधमा सउलस्थित अस्पतालमा उपचारार्थ रहनु भएको छ।
प्रवाशी भुमीमा अनेकौ समस्याहरू झेलेर काम गर्नुपर्ने त्यस माथी प्राण घातक रोगसँग लड्नु पर्दा जो कसैलाई पनि निकै अप्ठ्यारो पर्नु स्वाभाबिक हो । परदेशमा हाम्रो परिवार, आफन्त, दाजुभाइ, दिदिबहिनी र सथिभाइ जे भने पनि हामी नै नेपाली हौ । एक नेपालीले अर्को नेपालीको दु:ख र समस्यामा साथ र सहयोग गर्नु पर्ने हामी सम्पुर्ण नेपालीको कर्तब्य र दायित्व हो।
उपचारको नीम्ति धेरै आर्थिक श्रोत जुटाउनु पर्ने अवस्था भएकोले र नयाँ जीवनको लागि आर्थिक सहयोगको पहल गरिदिनु हुन उहाँहरुले सम्पुर्ण नेपाली समुदायको संघ संस्था तथा नेपाली दाजुभाई दिदिबहिनीहरू समक्ष अनुरोध गर्नु भएको छ ।
हाम्रो सानो सहयोग र तत्परताले यदि हाम्रै दाजुभाईहरूले नयाँ जिवन पाउछ भने र उहाँहरू स्वस्थ भएर काम गर्न सक्षम हुन्छन् अनि उहांहरुको परिवारमा खुशि छाउँछ भने अवश्य पनि हामी नेपालीको नाताले उहाँहरूको जीवन बचाउन सबै एकजुट भएर सहयोग गर्नुपर्छ ।
हाम्रो नेपाल योङ्ग स्टार ग्रुपको तर्फबाट पनि सम्पुर्ण कोरियामा रहनु भएका नेपाली समुदायको संघ संस्था तथा सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरू समक्ष आ- आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन हुन बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौ ।
बिगत २ बर्ष अघि यस्तै प्राण घातक रोग ब्रेन ट्युमरले ग्रशित बिरामी मोरङ निवासी बिज्ञान राईले पनि सम्पुर्ण नेपालीको कामना र सहयोगले उपचार सफल भएर नयाँ जीवन पाएका थिए । उनको उपचारको नीम्ति धेरै आर्थिक रकम आवश्यक रहेको हुँदा सहयोगको लागि याचना गरिएको समाचारहरू प्रकाशित भए। यस्तो घटनाले कस्को मनमा सहयोग गर्ने भावना नजाग्ला र ? हाम्रो नेपाल योङ स्टार ग्रुपले पनि उनलाई नयाँ जीवन प्रदान गर्न निकै जागरुक्ताका साथ लागि परेर २७,३०,००० कोरियन वन संकलन गरेर उपचारको लागि सहयोग गरेको सर्वबिदितै छ । र हामीले सहयोग गरेको रकम र सम्पुर्ण नामावली सहितको विवरण पार्दर्शिताको लागि त्यसै बखत सार्वजानिक पनि गरिसकेका छौ ।
बिरामी बेडमा उपचारको लागि सुतिरहेको हुँदा संकलित सम्पुर्ण सहयोग रकम बिरामीको रोहबरमा उनको लागि आर्थिक रकम संकलन गरिरहेको संस्था डाइनामिक मोरङका अध्यक्षलाई उपचारको निम्ती हस्तान्तरण गरेका थियौ ।
सुरुमा जति उपचार लागत रकम भनिएको थियो, त्यो भन्दा पनि निकै कम्ती रकममा उपचार भयो। बिरामिका अनुसार हाल उनी पूर्ण रुपमा तन्दुरुस्त भइसकेको र मोरङ डाइनामिकले संकलन गरेको रकमबाट केही मात्र खर्च भएको छ । मोरङ डाइनामिकले बाँकी रहेको रकमको बारेमा र सहयोग दाताहरूको विवरण सोही समयमा नै दुताबाशमा कार्यक्रम आयोजना गरि सार्वजानिक गरेको थियो ।
निष्कर्षमा बिरामी उपचारार्थ संकलन गरिएको रकम पुन बिरामीकै लागि सहयोग प्रदान गरिएको खण्डमा बिरामीले ठूलो राहत पाउने निश्चित देखिन्छ । यसै सन्दर्भमा हामीले विज्ञान राई स्वयमसँग उनको राय बुझ्दा उक्त संकलित रकम बिरामीलाई सहयोग गरिदिन इच्छुक देखिए ।
एउटा बिरामीको उपचारको नीम्ति संकलित रकम एउटा मात्र संस्थाको नाममा कोश बनाउने कुरामा हामी असमर्थ जनाएर हामीले सहयोग गरेको रकम र थप सहयोग सहित यि दुई बिरामीको जीवन बचाउन सहयोग गर्न चाहन्छौ । हाम्रो यस अपिललाई अन्यथा नलिइकन डाइनामिक मोरङ परिवारका साथै कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका दुई नेपालीहरुको जीवन बचाउन अनुरोध गर्दछौं ।
सहयोगका लागि सम्पर्क :हरि के .सी.
सहयोग रकम जम्मा गर्ने खाता नं.
बैंकको नामः के.ई.बी. बैंक
खाता नं. ६२०–२०८३९२–५९०
नामः गुरुङ्ग एक बहादुर
विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरु
अध्यक्ष नविन गुरुङ्ग 010-9471-4457
सचिव खोम गुरुङ्ग 010-2511-1124
सह सचिव राम थापा 010-3144-5733
सहयोग रकम संकलन एक बहादुर गुरुङ्ग 010-8797-4769
सहयोगका लागि सम्पर्क : काशीराज जोशी
HANA BANK को खाता न. 748 -910469 -67807 (rawal ) मा आफुले सक्ने दान, सहयोग रखिदिनसक्नु हुन्छ ।
यस आर्थिक संकलन समितिका संयोजक तथा सदस्यहरु
संयोजक: डा.शेर बहादुर रावल -010 3386 6870
सदस्यहरु: कविन्द्र खड्का-बुसान 010 3764 6572
: महेन्द्र पन्त-बुसान
: जनक सिंह धामी-इक्सान 010- 2682 4553
: प्रेम शाह-फाजु-010- 5933 0926
: सुरेन्द्र भण्डारी -सौल - 010- 4384 3370
: नबराज भट्टराई -छनान-010 -2915 5711
: धर्मराज जोशी -इन्छन-010- 8691 1456
: सुबाष कुमार हमाल -010- 9686 8848

Post a CommentDefault CommentsFacebook Comments