बाग्लुंग सम्पर्क समिति भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा l
https://nnkorea.blogspot.com/2013/06/l_21.html
सुर्य क्षेत्री, दक्षिण कोरिया l
बाग्लुङ सम्पर्क समिति कोरियाले भलिबल प्रतियोगितासम्बन्धी सम्पूर्ण तयारी पुरा भएको बताएको छ।
दक्षिण कोरियामा रहेका बाग्लुङ जिल्लाका नेपालीहरुको समूह बाग्लुङ सम्पर्क समतिले आयोजन गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पुरा गरेको बताएको छ । बाग्लुङ जिल्लाका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको समिति कोरियाले आयोजना गरेको भलिबल प्रत्योगीताको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
आइतबार २३ तारिक ओईजम्बुको मंगोलसामा आयोजना गरिएको प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने छन् । प्रत्योगीतामा सम्पूर्ण खेलाडी तथा खेल प्रेमी महानुभावको समस्या लाई मध्यनजर गर्दै टिपिकल नेपाली खाजा, खाना लगायत अन्य विशेष परिकारको समेत ब्यबस्था गरिएको समितिका अध्यक्ष तारा केसीले जानकारी दिए ।
उक्त प्रत्योगीतामा दक्षिण कोरियामा आहिले सम्मकै उत्कृष्ट पुरस्कार रासीको प्रत्योगिता भएको हुदा खेलाडी मित्रमा थप हौसला बढ्ने र खेल निकै आकर्षक हुने विश्वास आयोजनकले लिएका छन् । बाग्लुङ सम्पर्क समिति कोरियाको आयोजनामा हुन गैरहेको भलिबल प्रत्योगीतामा सहभागी हुन यस दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण खेलाडी, खेलप्रेमी, व्यापारी, बुद्धिजीबी, पत्रकार लगायत कोरिया बासी नेपाली दाजुभाइ तथा दिदीबहिनी लाई तपसिल बमोजिम उपस्थित भैदिनु हुन बिनम्र अनुरोध गरोएको छ :
मिति :२०१३ –६–२३ आइतबार
स्थान :ओईजम्बु माङ्गोल्सा
समय :बिहान ठिक १०:३० बजे

Post a CommentDefault CommentsFacebook Comments