कोरियाबाट नेपालका बाढीपिडितका लागि सहयोग संकलन गरिदै l
https://nnkorea.blogspot.com/2013/06/l_3832.html
कृष्ण बस्याल -सउल, दक्षिण कोरिया l
नेपालका बिभिन्न क्षेत्रका बाढी पिडितका लागि कोरियामा सहयोग संकलन हुने भएको छ। कोरियामा लामो समय देखि समाज सेवामा सक्रिय आस्था बिन्दु मल्लको संयोजकत्वमा आर्थिक सहयोग संकलन हुने भएको छ। सो आर्थिक सहयोग संकलनको लागि नेपाल पत्रकार महासंघ कोरिया शाखाले सचिव बिशाल गहतराजलाई जिम्मेवारी दिएको छ । त्यस्तै सो समितीमा बुसान क्षेत्रबाट समाजसेवी तथा पास्टर यज्ञराज सुवेदी ,सुदुरपश्चीम समाजका अध्यक्ष सुबास हमाल लगायत रहेका छन्। त्यस्तै सो समितीमा आन्सान क्षेत्रबाट समाजसेवी गणेश रिजाल रहेका छन्। मल्लले आफ्नो नेत्रित्वमा हुन लागेको यो परोपकारी अभियानमा साथ दिन सबै कोरियाबासी नेपालीहरुलाई आग्रह गरेकी छिन्। देशका बिभिन्न क्षेत्रमा आएको बाढीले धेरै धन जनको क्षती पुर्याएको छ।
सहयोगको लागि
आस्था बिन्दु मल्ल-०१०-३१६६७३०५
यज्ञराज सुबेदी ०१० ६३०० ०९०२
बिशाल गहतराज -०१०-४४७४७४९१
सुवास हमाल -०१०-९६८६८८४८
गणेश रिजाल ०१० ३४८९९५६३
बैंक खाता
उरी बैंक १००२०३६४३६०३५
ठकुरी बिन्दु मल्ल

Post a CommentDefault CommentsFacebook Comments