कोरियाको बुसानमा सु,प समाजको शाखा गठन l
https://nnkorea.blogspot.com/2013/06/l_4678.html
शिशिर घिमिरे, बुसान (द. कोरिया) -
आपसी मेलमिलाप भाइचारा, मानवता, सामाजिक सेवा लाई मूल नारा बनाई २०१३ जुन २ तारिखका दिन सुदूरपश्चिम समाजका उपाध्क्षय दीपक रोकायको सभापतित्वमा द. कोरियाको बुसान स्थित सु.प समाज दक्षिण कोरियाको क्षेत्रिय कार्य समिति गठन भएको छ ।
सभाका सभापति रोकायले मानवतामुखी परोपकारी कार्य गर्दै आएको समाजलाई गतिशिलता दिन तथा आगामी दिनमा पनि स्वदेश प्रतिको जिम्मेबारीलाई अझै सक्रिय पुर्बक इमान्दारीका साथ बहन गर्नुपर्ने मा जोड दिदै सामाजिक सेवाको हेतुले स्थापित समाजलाई सम्पूर्ण सुदुर पश्चिम बासीहरु एक भएर अगाडी बढाउनु पर्ने आबश्यकता छ भन्नुभयो ।
सोहि सभाले ब्रेन ट्युमर का बिरामी काशीराज जोशीको जिबन बचाउने अभियानमा सम्पूर्ण नेपाली दाजुभाई , दिदि बहिनीहरु तथा कोरिया मा रहेका सम्पूर्ण संघ संस्था हरुलाई हातेमालो गरिदिन अनुरोध गरेको छ ।
सभामा बोल्दै सुदूरपश्चिम समाजका भुतपूर्व अध्क्षय दीलिप रावलले बुसान शाखाले आगामी दिनमा झन् महत्वपुर्ण भूमिका खेल्नुपर्ने मा जोड दिदै सफलताको कामना ब्यक्त गर्नुभयो ।
सुदूरपश्चिम बासीहरुको बाक्लै उपस्थितिमा सम्पन्न भएको सुदूरपश्चिम समाज बुसानको नया कार्य समिति निम्न अनुसार चयन भएको छ ।
अध्यक्ष - संजिव देउबा
उपाध्क्षय - हंस रावल
सचिब - महेन्द्र पन्त
कोसाध्यक्ष -शुसिला बोहरा
सदस्यहरु - चक्र बिष्ट, चन्द्र थापा, शिवराज भट्ट, कमल चौधरी, जनक जोशी, दीपक अवस्थी
सल्लाहकार सदस्यहरु - एलबि बिष्ट, दीलिप रावल, मकर रावल, दीपक रोकाय रहनु भएको छ ।

Post a CommentDefault CommentsFacebook Comments