पत्रकार महासंघ कोरिया शाखाले पूर्व अध्यक्ष कार्कीको बिदाई कार्यक्रम गर्ने l
https://nnkorea.blogspot.com/2013/07/l_2.html
संजिव राजभाट ,सउल, दक्षिण कोरिया l
नेपाल पत्रकार महासंघ कोरिया शाखाले पूर्व अध्यक्ष कार्कीको बिदाई कार्यक्रम गर्ने भएको छ। जुलाई १४ तारिख आइतवार दोङ्देमुन स्थित सुभेच्छा रेष्टुरेन्टमा उक्त बिदाई कार्यक्रम हुन लागेको कोरिया शाखाले बताएको छ। लामो कोरिया बसाई पछि नेपाल फर्कन लागेका पूर्व अध्यक्ष कार्कीको बिदाई कार्यक्रममा उपस्थितीको लागि कोरियाका क्रियाशिल संघ संस्था र अन्य कोरियाबासी नेपालीहरूलाई शाखाले आग्रह गरेको छ।
दिउसो १ बजे बाट शुरु हुने उक्त बिदाई कार्यक्रममा कोरियामा आगामी छुसकमा बिभिन्न संघ संस्थाले आयोजना गर्ने सांस्क्रितिक र चिठ्ठा कार्यक्रमलाई कसरी भव्य बनाउन सहयोग गर्ने भन्ने बिषयमा पनी छलफल गर्ने बताईएको छ। कुनै पनी कार्यक्रमको सफलताको लागि मिडियाको भूमिका मह्त्वपुर्व हुने हुंदा मिडियाले कस्तो भूमिका खेल्ल्नुपर्ने भन्ने बिषयमा संघ संस्था संग छ्लफल गर्न लागिएको कोरिया शाखाले बताएको छ। साथै सो अवशरमा शाखाले प्रकाशित गर्न लागेको म्यागजिनको बिषयमा पनी छ्लफल हुने बताईएको छ।

Post a CommentDefault CommentsFacebook Comments