अर्घाखाँची -कोरिया सम्पर्क मन्चको बृहत भेला हुने l
https://nnkorea.blogspot.com/2013/07/l_6392.html
कोरियाको महान चाड छुसक पर्वको अवसर पारी,अर्घाखाँची जिल्ला र यस सँग सम्बन्धित शूभेच्छुक महानुभावहरु कोरिया आई बिभिन्न पेशा र काममा आबद्व सम्पुर्ण साथीहरुलाई यही आउँदो अगस्त महीनाको ४ गते आइतबार दिउसो ठिक १२ बजे सउल तोंगदेमुनमा "आपतकालिन राहतकोष " निर्माणार्थ सेप्टेम्बर २० तारिखको दिन राप्ती सम्पर्क मन्च कोरियाले आयोजना गरेको "स्वर्गद्वारी साँस्कृतिक सौगात कार्यक्रममा" अर्घाखाँची- कोरिया सम्पर्क मन्च सउलले भाग्यशाली उपहार चिठ्ठा योजना खोल्ने कार्यक्रमको ब्यापक तयारीको लागि भेला बस्नु पर्ने भएकोले सम्पूर्ण साथीहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रकाशित गरिन्छ ।
अध्यक्ष खेम राज आचार्य ०१०-४९६५५६७८
अध्यक्ष खेम राज आचार्य ०१०-४९६५५६७८
Post a CommentDefault CommentsFacebook Comments