गुल्मी समाजले बृद्धा आश्रम निर्माणको लागि भलिबल प्रतियोगिता गर्ने l
https://nnkorea.blogspot.com/2013/07/l_7.html
झक थापा मगर ,दक्षिण कोरिया l
-छुसकको अवसर पारेर २० सेप्टेम्बरमा आयोजना गर्ने भनेको भलिबल प्रतियोगिता सेप्टेम्बर १ मा
गुल्मी सम्पर्क समितिले छुसकको अवसर पारेर यहि आउंदो सेप्टेम्बर २० तारिखको दिन “बृद्ध-बृद्धा हाम्रा भगवान, बृद्धा आश्रम निर्माण हाम्रो अभियान”भन्ने नाराको साथमा भाग्यशाली चिट्ठा उपहार कार्यक्रम सहित “चौथो रेसुङ्गा मैत्रीपूर्ण भलिबल कप प्रतियोगिता” आयोजना गर्ने सूचना प्रकाशित गरेपनि नेपाली सम्पर्क समिती र कोरियाका क्रियाशिल संघ/संस्थाको बिचमा भएको सहमती अनुसार उक्त दिन राप्ती सम्पर्क मञ्चले सांस्कृतिक कार्यक्रम गर्ने भएकोले एकै दिन दुईवटा संस्थाले कार्यक्रम राखेमा दुबै संस्थालाई अप्ठ्यारो परिस्थिति पर्न सक्ने देखिएकोले संस्थाको मूल्य मान्यता र सिद्धान्तलाई मध्यनजर राख्दै “चौथो रेसुङ्गा मैत्रीपूर्ण भलिबल कप” प्रतियोगिता सेप्टेम्बर १ तारिख आईतबार सिनहाङ् युनिभर्सिटी माङ्वलसा वोईज्बुमा गर्ने भएकोले कोरियाका क्रियाशिल संघ/संस्था हरुले आफ्नो संस्थाको तर्फबाट भलिबल प्रतियोगितामा सहभागिता जनाई कार्यक्रम सफल पारिदिनुहुन र उक्त दिन कसैले कार्यक्रम नजुधाई दिन हुन समेत गुल्मी सम्पर्क समितीको तर्फबाट हार्दिक अनुरोध गर्दछौं।

Post a CommentDefault CommentsFacebook Comments