कियाचु कोरियामा चेम्जोङ l

देवेन्द्र सम्बाहाम्फे -सउल ,दक्षिण कोरिया -
 किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा भिमराज चेम्जोङ चयन भएका छन् । आइतबार सुवनस्थित केसीटियु सभा कक्षामा भएको आठौं अधिबेशनले चेम्जोङलाई अध्यक्ष चयन गरेको हो ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सन्तोष मादेन, सचिब बिमल मेन्याङबो,सह- सचिब सेसेफुङ सेर्मा, कोषाध्यक्ष संचराज नेम्बाङ र सदस्यहरु बीरबहादुर साँवा,पदम लावती,खेम सम्बाहाम्फे,केशब खापुङ,गोपाल लिम्बु,दिपक चेम्जोङ,आत्मबिक्रम नेम्बाङ, जानुका निङलेकुलाई सर्बसम्मत चयन भएका छन् ।

नेपाल आदिबाशी जनजाति महासंघका अध्यक्ष भक्त सेरचनको प्रमुख आतितथ्यमा भएको सो अधिबेशनमा नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, किरात राई यायोख्खाका अध्यक्ष टीका राई, खोटाङ सेवा समितिका अध्यक्ष मानधोज राई, मंच सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद प्रबाश कार्य समितिका अध्यक्ष प्रकाश लिङदेन, बाग्लुङ सम्पर्क समितिका उपाध्यक्ष याम श्रीस मगरले नव निर्वाचित कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Related

korea 2900151113374838421

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item