श्रावन १५ मंगलबार देखि कोरिया दर्पण प्रसारण हुने l
https://nnkorea.blogspot.com/2013/07/l_7629.html
नमस्ते नेपाल कोरिया सम्बाददाता -
दक्षिण कोरियाको सउल प्रोग्राम डट कम को प्रस्तुति रेडियो कार्यक्रम "कोरिया दर्पण" यहीं श्रावन १ ५ मंगलबार साँझ नेपाली समय ६ बजे देखि ६ :३ ० सम्म हरेक साता कोरियाका बिभिन्न अफ़िसियेल मीडिया पार्टनरहरु तथा नेपालमा ९१ . ८ मेगा हर्ज मार्फत प्रशारण हुने भएको छ l कोरियाका लागि हेल्लो नेपाल कोरिया डट कम ,परदेशी लाईफ डट कम् ,नेपाल कोरिया टाईंम्स डट कम ,नेको खबर डट कम् , नेपाल कोरिया न्युज डट कम र ,नमस्ते नेपाल कोरिया डट कमबाट बिश्वभर " कोरिया दर्पण " प्रशारण हुने छ l
कोरियाको बिभिन्न मिडियाहरुसंगै सहकार्य गर्दै संचालन गर्न लागेको उक्त सन्देस मुलक रेडियो मेग्जिन "कोरिया दर्पण" ३० मिनेटको अवधिमा हुनेछ l कोरियाको हरेक बिषयसंग सम्बन्धित कुराहरु समेट्न सन्दर्भ , मेरो बिचारमा ,आजको कुराकानी तथा कोरिया साप्ताहिक स्तम्भहरु समाबेश गरिने जानकारी उक्त कार्यक्रमका प्रस्तोता बिशाल गहतराजले बताए l साथै उहाँले उक्त कार्यक्रमले कोरियाको सम्पूर्ण सूचना जानकारीलाई समाबेश गरी प्रसारण गरि जनचेतना फैलाउने आफ्नो मूख्य उदेश्य लिएको पनि पुन बताए l
कोरिया दर्पण कार्यक्रमको बारेमा बुझ्न यसमा क्लिक गर्नुहोस http://youtu.be/5jmks55mnOc

Post a CommentDefault CommentsFacebook Comments