मृतक लोकेन्द्र मगरको परिवारलाई आर्थिक सहयोग गर्न भोजपुर परिवारको अनुरोध l
https://nnkorea.blogspot.com/2013/07/l_8485.html
कोरियामा हृदयघातका कारण मृत्यु भएका लोकेन्द्र ( स्माली ) मगरको परिवारलाई आर्थिक सहयोग गर्न भोजपुर परिवार कोरियाले अनुरोध गरेको छ । परिवारले एक बिज्ञप्ति प्रकाशित गरि मगरकी ७ महिनाको छोरीको जिबन भरण पोषणका निमित्त दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ सस्था तथा नेपाली समुदायसंग सहयोगको अपिल गरेको छ ।
सहयोगका लागि
बैक खातामा रकम जम्मा गर्न सकिने विज्ञप्तिमा जनाईएको छ । बैक खाता के इ बि बैक(KEB BANK) खाता न ६२०२०८२४९१७ रामकुमार भट्टराई सम्पर्क ब्याक्तिहरु राम कुमार भट्टराई ०१०७२६५२३४१ गोविन्द मगर ०१०३०३६२६३६ धुब्र राई ०१०८८३५ ३४९९ कुमार थापा ०१०४९६८८९०६ शङ्कर बस्नेत ०१०४०७४७२२६ गणेश मगर ०१०८६८०२४५१

Post a CommentDefault CommentsFacebook Comments