सामसुङले तीव्र गतीको DDR4 मेमोरी ल्याउदैं l

सामसुङ इलेक्ट्रोनिसले अब तीव्र गतिको इन्टरनेट चलाउनलाई डब्बल डाटा क्षमता भएको DDR4(double data rate) बजारमा ल्याउने बताएको छ ।

आजबाट यसको उत्पादन शुरु गरिएको कम्पनीले जनाएको छ । १६ गिगाबाइट र ३२ गिगाबाइट DDR4 डाइनामिक रेनडम मेमोरी मोडुयूलले यो सपोर्ट  गर्नेछ ।यसले डाटा समेत धेरैं स्टोर गर्न सक्छ । DDR4 DRAMको प्रयोगपछि DDR4 भन्दा 30 प्रतिशतले गति तीव्र हुनेछ । सामसुङले आज एक प्रस विज्ञप्ति जारी गदैं आगामी बर्षबाट तीव्र गतिको क्षमता भएको कम्प्यूटर चलाउन सकिनेछ ।

Related

mixnews 4731420764351622999

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item