एनआरएन कोरियाको अध्यक्षमा विनोद कुवंर l


 एनआरएन कोरियामा नयाँ अध्यक्षमा विनोद कुँवर चुनिएका छन् ।आइतबार भएको अधिवेशनले चौथो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने क्रममा निर्वाचन प्रक्रियामार्फत कुँवर विजयी भएका हुन् ।

त्यस्तै ३ जना  उपाध्यक्षमा रविन तामाङ, कृतिकुमार श्रेष्ठ र सृजना नेपालीले विजयी भएका छन् । महासचिवमा प्रकाश धमला र कोषध्यक्षमा खगेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।
सचिवमा लक्ष्मण दाहाल र सदस्यहरु केपी चौंलागाई,नवराज तामाङ,राजेन्द्र भट्टराई र धर्मराज जोशी निर्वाचित भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समन्वय समितिमा १ सय २१ मत ल्याएर केपी सिटौला विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी राजु क्षेत्रीले १ सय २ मत प्राप्त गरेका थिए ।

Related

photo 7725977347777760785

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item