दक्षिण कोरियामा टि ५० जेट विमान दुर्घटना २को मृत्यु l
https://nnkorea.blogspot.com/2013/08/l_5151.html
दक्षिण कोरियाको हवाई सुरक्षाबलको प्लेन दुर्घटना हुंदा त्यसमा रहेका २ जना चालकको मृत्यु भएको छ । एअर फोर्स टि ५ नामक जहाज आज दिउंसो दक्षिण कोरियाको ख्वाङजुमा दिउंसो २.१० बजे दुर्घटना भएको समाचार संस्था योनहयापले जनाएको छ ।
ख्वाङजु सउलबाट ३३० किलोमिटर पुर्वमा पर्छ ।दक्षिण कोरियामा निर्मित सो जहाज तालिम गर्नेक्रममा दुर्घटना भएको हुन सक्ने अधिकारीहरुको भनाइ छ । एअर फोर्स अधिकारीहरुको अनुसार भने जहाज के कारणले दुर्घटना भएको त्यसबारेमा अध्ययनपछि मात्र थाहा हुने बताएको छ । टि ५० जेट विमानको निर्माण कोरियास्थित कोरिया एरोस्पेस कम्पनीले गरेको हो ।

Post a CommentDefault CommentsFacebook Comments