यम श्रीस मगर - सउल, दक्षिण कोरिया l
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको तेश्रो अधिबेशन यस अघि सेम्टेम्बर ८ मागर्ने भनिएकोमा आन्तरिक तयारी पुरा नभएकोले सेप्टेम्बर २९ तारिख गर्ने निर्णय भएको छ। यस दक्षिण कोरियामाकार्यरत नेपाली आदिवासी जनजातिहरुलाई साधारण सदस्यता लिनुहुनको लागि अनुरोध गरिन्छ। सदस्यताफारम आवद्ध जातिय संस्था र महासंघका पदाधिकारीहरु मार्फत प्राप्तगर्न सकिनेछ।दक्षिण कोरियामाकार्यरत सम्पुर्ण संघ संस्थाकापदाधिकारी,ब्यापारी,बुद्धिजिबी तथादाजुभाई दिदीबहिनीहरुलाई अधिबेशनको पहिलो सत्रमाहार्दिक निमन्त्रणा गरिन्छ।
मितिः २०१३ सेम्टेम्बर २९
समयःदिनको १२ बजे
स्थानः नेपालहाउस,उन्नामदोङ्ग सागरी,दोङ्गदेमुन सउलनजिकै।
Post a CommentDefault CommentsFacebook Comments